विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियाेसहित)
काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्बजनिक भएको छ ।
हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिबार सार्बजनिक गरेकी छन् ।
माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ । गीत सार्बजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।
गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।
सम्बन्धित













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया