४ लाख बढीको सामानसहित चार जना पक्राउ
मेरोन्यूज
२०८१ भदौ ९ गते १९:२८

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको गस्ती टोलीले लाखौं बराबरको अबैध भारतीय सामानसहित ४ जना मानिस लाई पक्राउ गरेको छ ।
प्रहरी गस्ति टोलीले विभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासीको चार लाख एकईस हजार पाच सय नब्बे बराबरको सामान सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार बरामद १ लाख ४१ हजार ९०० बराबरको लत्तकपडा,७७ हजार,६९० को किराना खाद्यान, २ लाख २० हजारको ४ थान मोटरसाईकलसहित चारै जनालाई आवश्यक कार्यवाही को लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया