मन्त्रिपरिषद् बैठक जारी
मेरोन्यूज
२०८१ भदौ २४ गते २१:१२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा करिब तीन दर्जन सहसचिवकाे सरुवा सदर गर्ने तयारी छ ।
त्यस्तै केही नियुक्ति समेत मन्त्रिपरिषद् बैठकका एजेन्डा रहेका छन् ।
आज ६ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकिएपनि सत्तारूढ दलकाे बैठकका कारण करिब दुई घण्टा ढिलाे बैठक सुरु भएकाे हाे ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया