मंगलबार, पुष १५, २०८२

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

मेरोन्यूज २०८१ भदौ २५ गते १८:१७

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । 

बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयहरु: 


  
 

प्रतिक्रिया