जावलाखेलमा सीआईबीको छापा : ५० जना पक्राउ
मेरोन्यूज
२०८१ भदौ २७ गते १३:४२

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ ।
गएराति छापा मारेर सीआईबीले जावलाखेलबाट २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपालीलाई पक्राउ गरेको हो।
अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया