मंगलबार, वैशाख ९, २०८२

संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

मेरोन्यूज २०८१ असोज ३ गते १५:१६

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् ।

बिहिबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया