अविनाश बोहोरा सुदूरपश्चिम रोयल्समा १२ लाखमा अनुबन्ध
मेरोन्यूज
२०८१ असोज २० गते १७:३१

काठमाडाैं । आगामी मंसिर तेस्रो साता हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि दायाँ हाते बलर अविनाश बोहोरा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
काठमाडौँमा आइतबार भएको अक्सनमा बोहोरलाई खरिद गर्नका लागि कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो।
जसमा सुदूरपश्चिम रोयल्सले उनलाई १२ लाखमा खरिद गरेको हो।
सम्बन्धित
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया