परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता
मेरोन्यूज
२०८१ असोज २१ गते १६:४९

काठमाडौं। नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकले परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन् । आज (सोमबार) अपरान्ह सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत नोभिकले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
सो भेटवार्तामा द्धिपक्षी सम्बन्ध र हितका विषयमा कुराकानी भएको जनाईएको छ । आजै मन्त्री राणासँग नेपालका लागि अष्ट्रेलियाकी राजदूतले पनि शिष्टाचार भेटवार्ता गरेकी थिईन् ।
क्यानडा, अमेरिका र कतारको भ्रमण सकेर २० दिनपछि स्वदेश फर्किएलगत्तै मन्त्री राणाले सक्रियता बढाएकी छिन् ।
सम्बन्धित














मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया