लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालको निन्दा
मेरोन्यूज
२०८१ असोज २९ गते ११:५८

काठमाडौं । दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको नेपालले निन्दा गरेको छ ।
संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइतबार शान्ति सैनिकको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । नेपालसहित ३४ देशहरूले दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको विरोध गरेका हुन् ।
इजरायली सुरक्षा बल (आईडीएफ) ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ।
सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया