फिल्म ‘१२ गाउँ’ले एक सातामा कति कमायाे ?
मेरोन्यूज
२०८१ कार्तिक २ गते १२:३३

काठमाडाैं । असाेज २४ गते फूलपातीको दिन रिलिज भएकाे फिल्म ‘१२ गाउँ’ ले बम्पर कमाइ गरिरहेकाे छ । विराज भट्टका बाबु–छोराकाे फिल्मले रिलिज भएकाे एक सातामै कराैडाैंकाे ब्यापार गरेकाे छ ।
फिल्मले देशभर राम्रो शो पाइरहेको छ । वितरक टीमका अनुसार फिल्मले बिहीबारसम्म १० करोड ५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ ।
‘१२ गाउँ’ लाई विराज भट्टले निर्देशन गरेका हुन्। उनका छोरा समीर भट्टको यो डेब्यु फिल्म हो। समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् । फिल्ममा विराजकाे पनि अभिनय रहेकाे छ ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया