निश्चल र स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ शुक्रबारदेखि ओटीटीमा हेर्न पाइने
मेरोन्यूज
२०८१ कार्तिक ६ गते १६:४२

काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ को ओटीटी प्रदर्शन मिति तोकिएको छ।
मंगलबार स्वस्तिमाले एक पोस्टर सेयर गर्दै रिलिज मितिबारे जानकारी दिएकी हुन्।
जसअनुसार फिल्म आउँदो शुक्रबार अर्थात् कार्तिक ९ गतेबाट एमएसएम भिडिओमा स्ट्रिमिङ हुने भएको छ।
एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्।
असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुको राम्रो साथ पाइरहेको थियो। तर, प्रयाप्त शो नपाएको भन्दै निश्चलले फिल्मलाई हलबाट उत्रारेका थिए ।

सम्बन्धित
















‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य
चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया