कप्तान पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १३:३८

काठमाडौं । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।
यूएईमा आज भइरहेको चौथो खेलमा नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले शतक बनाइन् । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् ।
यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया