विश्वकपमा छनोट भएका यू–१९ महिला क्रिकेटरले जनही २ लाख ५० हजार पाउने
मेरोन्यूज
२०८१ कार्तिक २९ गते १८:००

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।
क्रिकेट संघ (क्यान) का अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ । यस्तै अफिसियलले एक लाख ५० हजार पाउने क्यानले जानकारी दियाे ।
बुधबार यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो । दोस्रो संस्करणको विश्वकपको लागि नेपाल पहिलोपटक छनोट भएको हो।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया