कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
मेरोन्यूज
२०८१ मंसिर १ गते १९:१३

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेसको बागमती प्रदेश संसदीय समितिको बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो।
डंगोल करिब १५ वर्षदेखि कीर्तिपुर कांग्रेस नगर समिति सभापति छन्। उपनिर्वाचनका लागि भोलि (आइतबार) उम्मेदवारी दर्ता हुनेछ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया