मिस टिनको उपाधी जितिन साराले

काठमाडौँ । यस वर्षको १९ औँ ‘मिस टिन’ नेपालको उपाधी सारा पाण्डेले जितेकी छन् ।
काठमाडौँ जेसिजले गरेको मिस टिन प्रतियोगितामा नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उनले मिस टिन नेपालको उपाधी जितेकी हुन् ।
मिस टिन विजेता काठमाडौँकी पाण्डेले ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।
त्यसैगरी फस्ट रनर अपु कास्कीकी सुविका उपाध्याय र सेकेण्ड रनर अप काठमाडौँकी समृद्धि पोख्रेलले उपाधी हासिल गरेकी छन् ।
त्यसैगरी ब्युटी प्रपोजलको टाइटलु भने प्राश्ना अधिरकारीले जितेकी छन् । फस्ट रन अपले ३० हजार नगद र सेकेण्ड रनर अपले २० हजार नगर प्राप्त गरेकी छन् ।
शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् । मिस टिन इभेन्टको व्यवस्थापन ३६५ ले गरेको थियो ।
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया