कर्णालीको चिसो पानीको ताकत सोमपालले मैदानमा देखाउनेछन् : ओली
मेरोन्यूज
२०८१ मंसिर १० गते १६:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीको प्रशंशा गरेका छन् ।
सोमबार धरहरामा नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्दै सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने ओलीले बताए ।
“कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भने, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।”
एनपिएल यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया