नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
मेरोन्यूज
२०८१ मंसिर १९ गते १३:०३

बेइजिङ।नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।
सम्बन्धित
प्रतिक्रिया