‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ, के हो कारण ?
मेरोन्यूज
२०८१ मंसिर २८ गते १३:३५

काठमाडौं । ‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् ।
डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले तेलुगु सुपरस्टार अर्जुनलाई पक्राउ गरेको हो ।
उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो, भने उनका छोरा गम्भीर घाइते छन् ।
यो घटनापछि प्रहरीले अभिनेता अल्लु अर्जुन र थिएटर व्यवस्थापनविरुद्ध एफआईआर दर्ता गरेको थियो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया