सुटिङका क्रममा घाइते भए अक्षय कुमार
मेरोन्यूज
२०८१ मंसिर २८ गते १९:१९

काठमाडाैं । अभिनेता अक्षय कुमार ‘हाउसफुल ५’ को सुटिङका क्रममा घाइते भएका छन् । बिहीबार एक्शन सिक्वेन्सको सुटिङका क्रममा सेटमा केही वस्तु उछालिएर उनको आँखामा ठोक्किएकाे थियाे ।
हिन्दुस्तान टाइम्सका अनुसार अक्षयकाे आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो। जाँचपछि अक्षयलाई केहिदिन आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।
सन् २०२५ मा रिलिज हुने फिल्म हाउसफुल ५ मा अक्षयका साथै रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । फिल्म ६ जुन, २०२५ मा रिलिज हुनेछ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया