गेटवे र ब्रम्हकुञ्ज फाइनलमा
मेरोन्यूज
२०८१ पुष ५ गते १९:३५

डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी र ब्रम्हकुञ्ज १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
मूलपानी मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले ओरियन्टल एकेडेमीलाई ५–२ गोलले पराजित ग¥यो । गेटवेका प्रतीक रायमाझीले ह्याट्रिक गरे भने दर्शन केसी र प्रदीप खत्रीले १–१ गोल थपे । प्रतीक ‘म्यान अफ द म्याच’ घोषित भए ।
फेकाको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ब्रम्हकुञ्जले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । विजेताका सन्दिप राई ‘म्यान अफ द म्याच’ चुनिए ।
सम्बन्धित











बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया