सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित
मेरोन्यूज
२०८१ पुष ७ गते १८:००

काठमाडौं। ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ ।
प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पारित गरेको हो ।
विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया