५ छोरी जन्माउन चाहन्छन् र्यापर हनी सिंह

काठमाडौं । भारतका चर्चित र्यापर हनी सिंहको फिल्म ‘डकुमेन्ट्री’ हालै रिलिज भएको छ । यतिबेला उनी आफ्नाे फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।
यसैबीच एक अन्तवार्तामा हनी सिंहले आफु रिलेशनशिपमा आउन तयार रहेको स्पष्ट पारेका छन् । आजतकसँग दिएको अन्तवार्तामा हनीले आफ्नो ५ छोरी जन्माउने चाहाना रहेको समेत खुलाएका छन् ।
र्यापरलाई दास्रो विवाह र बच्चाको बारेका सोध्दा उनले भने, ‘यदि मैले दोस्रो पटक विवाह गरें भने म पक्कै ५ छोरी जन्माउन चाहन्छु । त्यसपछि मैले घरमै स्पाइस गर्ल्स ग्रुप बनाउनु पर्छ। यदि भगवानले चाहानुभयो भने, यो अवश्य हुनेछ। तर त्यसो भएन भने छोरी धर्मपुत्र लिन्छु ।’
त्यसपछि हनीलाई आफुजस्तो जस्तो छोरा चाहिँदैन ? भनि सोधिएपछि जवाफमा उनले भने, ‘मलाई मभन्दा लायक छोरी चाहिएको छ ।’
प्रोफेशनलका साथसाथै हनी सिंहको पर्सनल लाइफ पनि यतिबेला उतारचढावबाट गुज्रिएको छ । कुराकानीमा हनीले आफ्नी पूर्वपत्नी शालिनीबारे बोल्दै उनी अहिले जहाँ भएपनि खुसी रहुन् भनेका थिए ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
प्रतिक्रिया