महुली लघुवित्तको एफपीओमा कति पर्याे आवेदन ?
मेरोन्यूज
२०८१ पुष १० गते १६:१४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ५२ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आज विहान १० बजेसम्मको अन्तिम तथ्याङक अनुसार एफपीओमा १७ लाख ८७ हजार ३९१ जना आवेदकबाट २ अर्ब ४९ करोड ३ लाख ६१ हजार रुपैयाँ बराबरको २ करोड ४९ लाख ३ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुने बताइएको छ । यो एफपीओ ४७ हजार ५४४ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् भने तिनै भाग्यमानी मध्ये ९ जनाले थप एक एक कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ पुस ५ गतेदेखि जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४९० रुपैयाँ कायम छ ।
सम्बन्धित















हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया