सामान्य अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार
मेरोन्यूज
२०८१ पुष ११ गते १५:१४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा उक्लिएको छ।
आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढ्दा १० वटा घटेका छन्। व्यापार समूह सर्वाधिक २.३१ प्रतिशतले बढेको दिन वित्त समूह सर्वाधिक २.७० प्रतिशतले घटेको छ।
यो दिन ७० कम्पनीको शेयरभाउ बढ्दा १६३ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- प्रभु बैंकः ५० करोड ७७ लाख रुपैयाँ
- जानकी फाइनान्सः २२ करोड ३९ लाख रुपैयाँ
- सपोर्ट माइक्रोफाइनान्सः १५ करोड ३९ लाख रुपैयाँ
- कुमारी बैंकः १४ करोड ८९ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १३ करोड ८२ लाख रुपैयाँ
- सामुदायिक लघुवित्तः १० करोड ४५ लाख रुपैयाँ
- जोशी हाइड्रोपावरः ९ करोड ३६ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः ९ करोड ६ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः ७ करोड ५३ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ६ करोड ९९ लाख रुपैयाँ
सम्बन्धित















हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया