दाङमा एकजना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ पुष १२ गते १६:३३

दाङ । दाङमा एकजना मृत अवस्थामा फेला छन् ।
गढवा गाउँपालिका- स्थित सिक्रहवा खोलामा सोही ठाउँ बस्ने ६७ वर्षीय ओजारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया