उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा (सूची)
मेरोन्यूज
२०८१ पुष १२ गते १६:५१

काठमाडौं । न्याय परिषद्ले केही उच्च र केही जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको छ ।
शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो।
सूची




सम्बन्धित
प्रतिक्रिया