बुधबार, वैशाख १७, २०८२

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते

मेरोन्यूज २०८१ पुष १२ गते १७:२४

काठमाडौं । धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको हो।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको र घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया