आइतबार घट्याे सेयर बजार, काराेबार रकम साढे ५ अर्ब
मेरोन्यूज
२०८१ पुष १४ गते १५:४९

काठमाडौं। कारोबारको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशलमव १२ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको हो ।
आइतबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्तमा शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । यसदिन बैंकको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित















भोजपुरमा आजदेखि सुरु भयो ‘वन डढेलो व्यवस्थापन सप्ताह’
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया