देशभर ५ हजार ८१५ रोपनीको गाँजा फडानी
मेरोन्यूज
२०८१ पुष १६ गते १८:५४

काठमाडौँ। नेपाल प्रहरीले देशभर ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरेको छ। प्रहरीको अनुसार आर्थिक वर्ष २०८१/०८२ मंसिर मसान्तसम्म ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको हो।
प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा १२० रोपनी, बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी सुदूरपश्चिम प्रदेशमा १७२ रोपनीमा लगाइएको गाँजा फडानी भएको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा १६९ रोपनी, मधेशमा २५३ र कोशी प्रदेशमा १ हजार ८१४ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको छ।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया