आज सुनको भाउ कति पुग्यो ?
मेरोन्यूज
२०८१ पुष २२ गते ११:०९

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य रहेको छ।
आज सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार (हिजो) पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया