सोमबार, वैशाख १५, २०८२

व्यवसायी धम्क्याएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

मेरोन्यूज २०८१ पुष २५ गते ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा विवादास्पद मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया