सोमबार, वैशाख २९, २०८२

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? 

मेरोन्यूज २०८१ पुष २६ गते ११:२७

काठमाडौं। नेपाली बजारमा आज सुनको बढेको छ । आज सुन तोलामा आठ सयले बढेर एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको एक लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

 यस्तै, आज चाँदीको मूल्य एक हजार ८४५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया