आइतबार, माघ १३, २०८१

ओली सरकार अब चल्न सक्दैन : प्रचण्ड

मेरोन्यूज २०८१ पुष २६ गते १९:०७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अब नचल्ने टिप्पणी गरेका छन् ।

Advertisement

शुक्रबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँगको संयुक्त भेटपछि उनले वर्तमान गठबन्धन नचल्ने निष्कर्ष सुनाए ।

“यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन,” उनले भने ।

प्रतिक्रिया