हमास-इजरायल युद्धविराम आइतबार देखी लागू हुनेछ : कतारका प्रधानमन्त्री

दोहा। इजरायल र हमास बिचको युद्धविराम आइतबार देखी लागू हुने भएको छ ।
कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतवार देखी युद्दबिराम लागु हुने बितिक्कै गाजामा खाधान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन ।
उनका अनुसार सो क्रममा हमासले हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।
सो सहमति पछि इजरायली मन्त्रीपरिषदले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन । कतार र अमेरिकाको पहलमा यो युद्धविराम हुन लागेको हो ।
यो युद्दबिरामममा अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्धविरामलाइ विश्वभरबाट स्वागत गरिएको छ ।
संयुक्त राष्ट्र संघले सेवा र उद्धारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्धविराम लागु हुने बितिक्कै थप सहायता ट्रकहरू गाजापट्टीमा प्रवेश गर्न सुरू गर्ने उसले जनाएको छ ।
















उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया