मंगलबार, जेठ ६, २०८२

मुख्य ४ दलका प्रमुख सचेतकहरुबीच छलफल

मेरोन्यूज २०८१ माघ ४ गते १३:०६

काठमाडौं । प्रतिनिधि सभाका चार मुख्य दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ।

शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकहरुबीच छलफल भएको हो ।

बैठकमा संसदीय काम कारबाहीका सम्बन्धमा छलफल भएको बताइएकाे छ ।

प्रतिक्रिया