ह्वाइट हाउसमा बाइडेनले गरे ट्रम्पलाई स्वागत
मेरोन्यूज
२०८१ माघ ७ गते २१:४०

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका छन् । उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका छन् ।
ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका हुन् । ह्वाइट हाउसमा बाइडेन र ट्रम्पबीच छोटो कुराकानी समेत भएको थियो । आज नै सपथ समारोहका लागि दुई राष्ट्रपति नै क्यापिटल रोटुण्डा पुग्ने छन् ।
सम्बन्धित
















डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया