काठमाडौंमा भूकम्पको धक्का महसुस
मेरोन्यूज
२०८१ माघ ८ गते ७:१९

काठमाडौं । काठमाडौं र आसपासको क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेले मंगलबार बिहान २:४८बजे तिब्बतको सिगात्से नजीक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।
बिहान २:४८बजे गएकाे भूकम्पकाे समयमा नेपालमा अधिकांश व्यक्ति निद्रामा रहेकाेले धेरैले धक्का महसुस गर्न सकेनन् ।
आजको भूकम्प यसअघि तिब्बतमा पुस २३ गते तिब्बतमा गएकाे ७.१ म्याग्नाच्युट भूकम्पको परकम्प रहेकाे बताइएकाे छ । तिब्बतमा केन्द्रबिन्दु भएपनि नेपालसँगै चीन, भारत , बङ्गलादेश , भूटानसम्म भूकम्प महसूस गरिएको छ।

सम्बन्धित
















हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया