एमालेले बोलायो संसदीय दलको बैठक
मेरोन्यूज
२०८१ माघ १३ गते १४:५७

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो।
संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाएका छन्।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया