राप्रपा केन्द्रीय समिति बैठक सकियो, केहीबेरमा पत्रकार सम्मेलन
मेरोन्यूज
२०८१ माघ १३ गते १७:५८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । गत शुक्रबार देखि सुरू भएको बैठक एकदिन लम्बिएर आज सकिएको हो ।
‘स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन उर्जा र सामर्थ्य प्रदान गर्दछ', प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले भने ।
तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदनहरुमाथिको छलफल सकिएको छ। ` उनका अनुसार अब केही बेरमा पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक हुँदैछ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया