निजामती कर्मचारी सङ्गठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व
मेरोन्यूज
२०८१ माघ १३ गते १९:३१

बझाङ । निजामती कर्मचारी सङ्गठन बझाङ जिल्लाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा मुकेश थापा, उपाध्यक्षमा बिन्दु चन्द र धर्मराज जोशी चयन भएका छन्।
सचिवको जिम्मेवारी दीपक बोहराले लिएका छन् भने सह—सचिवमा नरेश ओली र कोषाध्यक्षमा हर्क बहादुर सार्की चयन भएका छन्।
सदस्यहरूमा दुधकला जेठारा, मालती रोकाया, ललिता बोहरा, पवन भट्टराई, जयराज अवस्थी, दीपकराज जोशी, प्रदीप खड्का, नीरज चौधरी, सुरेश बोहरा, खडक खड्का, शङ्कर बोहरा, र हेमराज थापा निर्वाचित भएका छन्।
यस्तै, प्रदेश प्रतिनिधिमा कलक दौल्याल, सुस्मिता धामी, प्रेम बहादुर विक, र हरेन्द्र उपाध्याय चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा दिनेश धामी र सारदा जोशी चयन भएका छन्।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया