मधेशकेन्द्रित ८ दलको बैठक जारी
मेरोन्यूज
२०८१ माघ १७ गते १५:५२

काठमाडौं । मधेसकेन्द्रित आठ दलको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक जारी छ ।
बैठकमा जसपाबाट रेणु यादव, जनमतका शरद सिंह यादव, जसपा नेपालका राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्तिका लालबिर चौधरी, गङ्गा चौधरी, लोसपाका सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका राम नरेश राय, केशव झा, सन्तोष मेहता, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन, तमलोपाका वृषेश चन्द्र लाल र विजय सिंह सहभागी छन् ।
गठबन्धन बनाउने तयारीका साथ सो बैठक बोलाइएको हो ।
सम्बन्धित
















पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया