मोर्चा बनाउन मधेशकेन्द्रित दलले गठन गरे कार्यदल
मेरोन्यूज
२०८१ माघ १७ गते १७:५६

काठमाडाैं । मधेसकेन्द्रित ८ दलहरूको बैठकले कार्यदल गठन गरेकाे छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले मोर्चाको नाम, विधान आचारसंहिता लगायतका विषयमा टुङ्गो लगाउन ८ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हाे ।
कार्यदलमा जसपाबाट मोहम्मद इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगालाल चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट ब्रेजेश सिंह छन्।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया