‘ढलेँ-ढलेँ’ गीत पार्टीमा सुहाउँछ, राजनीतिमा हाेइन : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०८१ माघ १८ गते १४:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आजै ढल्छ भोलि ढल्छ भनेर व्यर्थैमा समय खेल फालेको बताए।
‘ढलेँ-ढलेँ भन्ने गीत बजारमा अलि प्रचारमा छ। त्यस्तै प्राय: राजनीतिक नेताहरूले गाएको सुन्छु। ढल्यो, ढल्यो, ढल्यो… आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन।’
उक्त गीत श्लील नभएको टिप्पणी आएकाले त्यस्तो गीतलाई नक्कल नगर्न समेत नेताहरूलाई आग्रह गरे।
सम्बन्धित















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया