माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ? (नामावलीसहित)
मेरोन्यूज
२०८१ माघ २१ गते १६:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।
प्रदेश इन्चार्जहरू
कोशी : हरिबोल गजुरेल
मधेश : मातृका यादव
बागमती : हितमान शाक्य
गण्डकी : दीनानाथ शर्मा
लुम्बिनी : चक्रपाणि खनाल
कर्णाली : कालीबहादुर मल्ल
सुदूरपश्चिम : गिरिराजमणि पोखरेल
विशेष प्रदेश : जयपुरी घर्ती
सार्क प्रवास : लक्ष्मण पन्त
यूरोप–अमेरिका : राम कार्की
एसिया : ओम शर्मा
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया