लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
मेरोन्यूज
२०८१ माघ २३ गते १०:५३

काठमाडौँ। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो एक बजे बस्नेछ ।
प्रदेश सभा सचिवालयकाअनुसार बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्दैछन् यस्तै, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९/०८० सभामा पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया