मंगलबार, वैशाख ८, २०८३

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ मनोनित

मेरोन्यूज २०८१ माघ २३ गते २०:०५

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई मनोनयन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बुधबार प्रदेश सांसद श्रेष्ठलाई सचेतक मनोनयन गरेको हो।

लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई सचेतकमा मनोनयन गरिएको जनाएका छन्।   

प्रतिक्रिया