त्रिशूलीमा मोटरसाइकल खस्दा एक जना बेपत्ता, दुर्घटनास्थलमा भेटियाे भारतीय सेनाको कार्ड
मेरोन्यूज
२०८१ फागुन २ गते १३:४३

काठमाडौं । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन्।
शुक्रबार इच्छाकामना गाउँपालिका-५ कालिखोला पुल नम्बर ३ मा बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन्।
प्रहरीका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुलेको छ ।
बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया