अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

निद्रा नलाग्नुलाई अनिद्रा भनिन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । दशैं–तिहारजस्ता चाडपर्व वा अन्य उत्सवको समयमा रातभर मस्ती गर्ने हाम्रो बानी छ । कोही जुवा तास र मदिरा सेवन गरेर त कोही साथीभाइ र आफन्तसँग कुरा गरेरै रात कटाउने गर्छन् । यसरी नसुती बस्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् ।
निद्रा नलाग्नुलाई अनिद्रा भनिन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । दशैं–तिहारजस्ता चाडपर्व वा अन्य उत्सवको समयमा रातभर मस्ती गर्ने हाम्रो बानी छ । कोही जुवा तास र मदिरा सेवन गरेर त कोही साथीभाइ र आफन्तसँग कुरा गरेरै रात कटाउने गर्छन् । यसरी नसुती बस्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । प्रमुख रूपमा यस्ता समस्याहरु देखिन्छन् ।
बिहान उठ्दा थाकेको महशुस हुने र शरीर दुख्ने टाउको दुख्ने
काममा कन्सनट्रेसन नहुने
तनाव महशुस हुने
र सानो कुरामा रिस उठ्ने
मुड स्वीङ हुने
डाइबेटिज, उच्च रक्तचाप हुने
मुटु सम्बन्धि रोग देखिने
सुत्नुअघि नगर्नुस यस्ता काम
राती अबेरसम्म नसुती बस्नु हुँदैन । सधैं एउटै समयमा सुत्नुपर्छ । मोवाइल, टेलिभिजनजस्ता डिजिटल स्क्रीनमा लामो समय बिताउनुहुन्न । कफी, इनर्जी ड्रिंक जस्ता क्याफिनयुक्त पेय पदार्थ पिउनु हुँदैन । अल्कोहलले निद्रा लागेजस्तो भए पनि नशाले छाडेसँगै निद्रा लाग्दैन । त्यसैले मदिरा पान गर्नु हुँदैन ।
















कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया