क्यानले माग्याे क्रिकेटको काेच
मेरोन्यूज
२०८१ फागुन ३ गते १८:३९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ ।
आज क्यानले सामाजिक सञ्जालमार्फत राष्ट्रिय पुरुष टोलीको लागि मुख्य प्रशिक्षकको आवेदन आह्वान गरेको हो ।
क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यता चाहिने र ५ वर्षको प्रशिक्षण अनुभव समेत भएको व्यक्ति माग गरेको छ ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया