अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारको विजयी सुरुवात
मेरोन्यूज
२०८१ फागुन ५ गते १६:५०

काठमाडौं । आजदेखि काठमाडौँमा सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा म्यानमारले विजयी सुरुवात गरेको छ।
आफ्नो पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
जितसँगै म्यानमारले अंक तालिकामा ३ अंक जोडेको छ। दोस्रो खेल आजै साँझ ६ बजे नेपाल र किर्गिस्तानबीच हुँदैछ।
सम्बन्धित
















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया